सोमबार, असार २०, २०७९ |Mon Jul, 2022
अक्ल्याण्डको समय: २१:२३ |सिड्नीको समय: १९:२३ |काठमाडौंको समय: १५:०८

जसपाले तीन मन्त्री फिर्ता बोलायो

काठमाडौं – जनता समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठ वाहेकका मन्त्री लाई सरकार वाट फिर्ता बोलाएको छ । अध्यक्ष उपेन्द्र यादवले आज नयाँ मन्त्रीहरुको सुचि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन ।कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट...