शुक्रबार, असोज २१, २०७९ |Fri Oct, 2022
अक्ल्याण्डको समय: १३:२१ |सिड्नीको समय: ११:२१ |काठमाडौंको समय: ०६:०६

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु

एएनजेड खबरजुन ९, २०२१

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि अहिले सुनुवाई सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाइ अघि बढाएका हुन् । अहिले रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बढीमा आधा घण्टा बहसका लागि समय दिइएको छ ।

तपाइँको प्रतिक्रिया