मंगलबार, जेठ १, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०३:२६ |सिड्नीको समय: ०१:२६ |काठमाडौंको समय: २१:११

अष्ट्रेलियाद्वारा नेपाललाई ४२ लाखको स्वास्थ्य सामाग्री प्रदान

एएनजेड खबरनोभेम्बर २६, २०२१


This image has an empty alt attribute; its file name is autralian-ambassdor.jpg


काठमाडौं । नेपालका लागिअष्ट्रेलियाका राजदूत फेलीसिटी भोल्कले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पताललाई ४२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छिन् ।


लुथरन वल्र्ड फेडेरेसन नेपालमार्फत प्रदान गरिएको अष्ट्रेलियाको यो सहयोगले नेपालको स्वास्थ्य प्रणाली सबल बनाउन मद्दत पुग्ने अष्ट्रेलियाली दुताबासले जनाएको छ ।

दुताबासले भनेको छ, ‘यसले नेपाल र अष्ट्रेलियाको ६ दशकभन्दा लामो मित्रता र एक आपसी सहयोग आदान प्रदानलाई स्मरण गराउनेछ ।’


तपाइँको प्रतिक्रिया