बुधबार, असोज १२, २०७९ |Wed Sep, 2022
अक्ल्याण्डको समय: २२:१८ |सिड्नीको समय: १९:१८ |काठमाडौंको समय: १५:०३

प्रधानमन्त्रीको विज्ञमा किरण गजुरेल नियुक्त

एएनजेड खबरफ्रेब्रवरी २, २०२२

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय रहेका छन् । उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

तपाइँको प्रतिक्रिया