मंगलबार, जेठ ३, २०७९ |Tue May, 2022
अक्ल्याण्डको समय: ०७:३९ |सिड्नीको समय: ०५:३९ |काठमाडौंको समय: ०१:२४

आज एमसीसी संसदमा टेबल नहुने

एएनजेड खबरफ्रेब्रवरी १६, २०२२

काठमाडौं– आज एमसीसी संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।

तपाइँको प्रतिक्रिया