सोमबार, जेठ ९, २०७९ |Mon May, 2022
अक्ल्याण्डको समय: १२:१२ |सिड्नीको समय: १०:१२ |काठमाडौंको समय: ०५:५७

एमसीसी आजको संसद बैठकमा पनि पेश नहुने

एएनजेड खबरफ्रेब्रवरी १८, २०२२

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी आजको बस्ने प्रतिनिधिसभा बैठकमा पनि पेश नहुने भएको छ ।
बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।
संसद बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

तपाइँको प्रतिक्रिया