बुधबार, असोज १२, २०७९ |Thu Sep, 2022
अक्ल्याण्डको समय: ०५:५२ |सिड्नीको समय: ०२:५२ |काठमाडौंको समय: २२:३७

एमसीसी सम्झौता संसदबाट अनुमोदन

एएनजेड खबरफ्रेब्रवरी २८, २०२२

काठमाडौं – प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । साथै संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा पनि गरेको छ ।

तपाइँको प्रतिक्रिया