बुधबार, असोज १, २०८२ |Wed Sep, 2025
अक्ल्याण्डको समय: २१:४९ |सिड्नीको समय: १९:४९ |काठमाडौंको समय: १५:३४

नेपालमा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि

एएनजेड खबरफ्रेब्रवरी १९, २०२२

काठमाडौं -पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया