मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २२:२६ |सिड्नीको समय: २०:२६ |काठमाडौंको समय: १५:११

एमसीसी संसदमा पेश गर्न गठबन्धनमा सहमति

एएनजेड खबरफ्रेब्रवरी २०, २०२२

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

तपाइँको प्रतिक्रिया