आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०८:५७ |सिड्नीको समय: ०६:५७ |काठमाडौंको समय: ०२:४२

नेपाल युएईविरूद्ध बलिङ गर्दै

एएनजेड खबरफ्रेब्रवरी २२, २०२२

काठमाडौँ — नेपालले मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ओमानको मस्कटमा यूएईले टस जितेपछि ब्याटिङ रोजेको हो ।
कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ ।
युएईविरूद्धको सेमिफाइनल जित्न सके नेपाल टी(२० विश्वकपमा स्थान पक्का गर्नेछ। हारले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ।

तपाइँको प्रतिक्रिया