सोमबार, फागुन २१, २०८० |Mon Mar, 2024
अक्ल्याण्डको समय: ०७:२२ |सिड्नीको समय: ०५:२२ |काठमाडौंको समय: ००:०७

प्रतिनिधि सभाको बैठक स्थगित

एएनजेड खबरफ्रेब्रवरी २४, २०२२

काठमाडौं– प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।
बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया