बुधबार, असोज १२, २०७९ |Thu Sep, 2022
अक्ल्याण्डको समय: ०५:०९ |सिड्नीको समय: ०२:०९ |काठमाडौंको समय: २१:५४

०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक विदा

एएनजेड खबरमार्च ११, २०२२

काठमाडौं – सरकारले आगामी वर्ष ०७९ सालमा शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २०७९ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरीमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।
बिहीबार मन्त्रालयले राजपत्र उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो।

https://drive.google.com/file/d/1Pg_h3-mlNuEl7Oj4sLntWXfZXse5ydPA/view

तपाइँको प्रतिक्रिया