सोमबार, फागुन २१, २०८० |Mon Mar, 2024
अक्ल्याण्डको समय: ०८:३४ |सिड्नीको समय: ०६:३४ |काठमाडौंको समय: ०१:१९

चुनावी अभियानका लागि काँग्रेसले खटायो प्रतिनिधि (सूचीसहित)

एएनजेड खबरमार्च ९, २०२२

काठमाडौं – आगामी वैसाख ३० गते हुँने स्थानिय तहको निर्वाचनमा पार्टीलाई जिताउँन कांग्रेसले प्रतिनिधि खटाएको छ । केन्द्रीय सदस्य र पूर्व केन्द्रीय सदस्य हरुलाई कांग्रेसले जिम्बेवारी दिएको छ ।   ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेसले प्रतिनिधि पठाएर अभियान संचालन गर्न लागेको हो । 

तपाइँको प्रतिक्रिया