मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २२:५६ |सिड्नीको समय: २०:५६ |काठमाडौंको समय: १५:४१

शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

एएनजेड खबरमार्च २१, २०२२

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले शर्मालाई राजदूत सिफारिस गरेको थियो। तीन महिनापछि गत साता भारतले शर्माको एग्रिमो पठाएको थियो।

तपाइँको प्रतिक्रिया