मंगलबार, जेठ ३, २०७९ |Tue May, 2022
अक्ल्याण्डको समय: ०७:४८ |सिड्नीको समय: ०५:४८ |काठमाडौंको समय: ०१:३३

प्रधानमन्त्री र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता

एएनजेड खबरअप्रिल २३, २०२२

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले शनिबार शिष्टाचार भेट गरेको छ ।
सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ । अमेरिकी सिनेटरको टोली आइतबार फर्किने कार्यक्रम छ।

तपाइँको प्रतिक्रिया