शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:०३ |सिड्नीको समय: १९:०३ |काठमाडौंको समय: १४:४८

काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायमै

एएनजेड खबरमे १७, २०२२

काठमाडौं- काठमाडौं महानगरपालिकामा अहिलेसम्म २७ हजार २०० मत गणना भएको छ । गणना भएको मतमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले १०,८९९ मत प्राप्त गरेका छन् ।

उनको सुरुवातदेखिको अग्रता कायमै रहेको छ । त्यसपछि नेकपा एमालेका उमेदवार केशव स्थापितले ५,८४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिर्जना सिंहले ५,११४ मत प्राप्त गरेकी छन् ।

तपाइँको प्रतिक्रिया