शुक्रबार, भदौ ३, २०७९ |Fri Aug, 2022
अक्ल्याण्डको समय: ०७:४१ |सिड्नीको समय: ०५:४१ |काठमाडौंको समय: ०१:२६

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

एएनजेड खबरजुन ५, २०२२

रुपन्देही- परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।

तपाइँको प्रतिक्रिया