शनिबार, मंसिर २४, २०७९ |Sat Dec, 2022
अक्ल्याण्डको समय: १९:०८ |सिड्नीको समय: १७:०८ |काठमाडौंको समय: ११:५३

इन्धनको फेरि भाउ बढ्यो

एएनजेड खबरजुन १०, २०२२

काठमाडौं – नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको छ ।

तपाइँको प्रतिक्रिया