बुधबार, मंसिर २१, २०७९ |Wed Dec, 2022
अक्ल्याण्डको समय: ०९:५६ |सिड्नीको समय: ०७:५६ |काठमाडौंको समय: ०२:४१

मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ट रोगको पुष्टि

एएनजेड खबरजुन १७, २०२२

काठमाडौं -शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा मकीपक्सको आशंका गरिएको एक युवकमा कुष्ट रोगको पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ट रोगको पुष्टि भएको जनाएको हो ।

तपाइँको प्रतिक्रिया