शुक्रबार, भदौ ३, २०७९ |Fri Aug, 2022
अक्ल्याण्डको समय: ०८:३२ |सिड्नीको समय: ०६:३२ |काठमाडौंको समय: ०२:१७

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

एएनजेड खबरजुन २१, २०२२

काठमाडौं – राष्ट्रिय समाचार समितिको अध्यक्षमा वरिष्ठ पत्रकार धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।

तपाइँको प्रतिक्रिया