बुधबार, मंसिर २१, २०७९ |Wed Dec, 2022
अक्ल्याण्डको समय: ०९:५५ |सिड्नीको समय: ०७:५५ |काठमाडौंको समय: ०२:४०

देशभरका पालिकाले आज बजेट पेश गर्दै

एएनजेड खबरजुन २४, २०२२

काठमाडौं : आज स्थानिय पालिकाहरुले पालिका परिषदमा बजेट पेश गर्दै छन । नयाँ संविधान अनुसार दोस्रो पटक निर्वाचित पालिका नेतृविले सम्बैधानिक व्यवस्था अनुसार आज बजेट पेश गर्न लागेका हुन । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।

तपाइँको प्रतिक्रिया