बुधबार, मंसिर २१, २०७९ |Wed Dec, 2022
अक्ल्याण्डको समय: १०:४५ |सिड्नीको समय: ०८:४५ |काठमाडौंको समय: ०३:३०

पोखरामा सडक भासियो

एएनजेड खबरजुन २६, २०२२

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित फिर्केखोला नजिकै सडक भासिएको छ। आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्। करिब १० मिटर सडक भासिएको छ।

तपाइँको प्रतिक्रिया