आइतबार, चैत १९, २०७९ |Sun Apr, 2023
अक्ल्याण्डको समय: २१:४५ |सिड्नीको समय: १९:४५ |काठमाडौंको समय: १५:३०

पोखरामा सडक भासियो

एएनजेड खबरजुन २६, २०२२

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित फिर्केखोला नजिकै सडक भासिएको छ। आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्। करिब १० मिटर सडक भासिएको छ।

तपाइँको प्रतिक्रिया