आइतबार, फागुन २०, २०८० |Mon Mar, 2024
अक्ल्याण्डको समय: ०२:१९ |सिड्नीको समय: ००:१९ |काठमाडौंको समय: १९:०४

अहिले रिक्त रहेका विद्यालयमा पनि शिक्षक पदपूर्ति गर्न नपाइने

एएनजेड खबरजुन ५, २०२२

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त रहे पनि अहिले शिक्षक पदपूर्ति नगर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ।

विद्यालयहरूमा शिक्षकको पद रिक्त रहे पनि तत्काल पदपूर्ति प्रक्रिया नगर्न केन्द्रले निर्देशन दिएको हो।

तपाइँको प्रतिक्रिया