शुक्रबार, वैशाख ५, २०८२ |Fri Apr, 2025
अक्ल्याण्डको समय: २१:४८ |सिड्नीको समय: १९:४८ |काठमाडौंको समय: १५:३३

गोली लागेर भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु

एएनजेड खबरजुलाइ ४, २०२२

काठमाडौं- भारतिय दुतावास लैनचौरमा गोली चलेको छ । दुतावासमा कार्यरत सुरक्षाकर्मीले आफैलाई गोली हान्दा उनको मृत्यु भएको बताईएको छ । घटना सोमवार विहान घटेको हो ।
घटनामा दिपक शिंहको मृत्यु भएको बताईएको छ । दुतावासले नेपाल प्रहरीलाई खवर गरेको छैन ।

तपाइँको प्रतिक्रिया