सोमबार, असोज ८, २०८० |Mon Sep, 2023
अक्ल्याण्डको समय: १७:१३ |सिड्नीको समय: १४:१३ |काठमाडौंको समय: ०९:५८

सरकारमा आफ्नो पार्टीलाई सम्मानजनक स्थान दिनुपर्छ : लोसपा

एएनजेड खबरमार्च २३, २०२३

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा आफ्नो पार्टीलाई सम्मानजनक स्थान दिनुपर्ने बताएको छ।

सो पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको नेता शरदसिंह भण्डारीले जानकारी दिए। सरकारमा सहभागी हुने दलहरूलाई सम्मानजनक सहभागिता गराइनुपर्ने उनको भनाई छ।

उनले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने भएकाले सम्मानजनक सहभागिता गराइनुपर्ने समेत बताए।

‘हाम्रो पार्टी पनि सरकारमा सहभागी हुन्छ। सम्मानजनक स्थान दिनुपर्छ। गठबन्धन ५ वर्ष टिक्छ,’ उनले भने।

तपाइँको प्रतिक्रिया