आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०१:३६ |सिड्नीको समय: २३:३६ |काठमाडौंको समय: १९:२१

अभिनेत्री सुरक्षा पन्त र मानव सुबेदीबिच इन्गेजमेन्ट, भोलि विवाह गर्ने 

एएनजेड खबरमार्च ८, २०२३

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुबेदीबिच आज इन्गेजमेन्ट भएको छ । सामाजिक सञ्जाल मार्फत इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ । आशीर्वाद दिनुहोला ।’

इन्गेजमेन्ट लगत्तै उनीहरूले भोलि नै चितवनको सौराहामा विवाह गर्ने भएका छन् ।उनीहरूले प्रेम सम्बन्धको सुईको समेत नदिएर इन्गेजमेन्ट गर्दै सम्बन्धबारे औपचारिक जानकारी दिएका हुन् ।

तस्बिरमा खुसी देखिएका दुवै जनाले टीका र फूलमाला लगाएको इन्गेजमेन्टको फोटो पन्तले फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । 

तपाइँको प्रतिक्रिया