शुक्रबार, वैशाख ५, २०८२ |Fri Apr, 2025
अक्ल्याण्डको समय: २२:१२ |सिड्नीको समय: २०:१२ |काठमाडौंको समय: १५:५७

चिनियाँ राजदूत र कांग्रेसका उपसभापति खड्का बीच भेटवार्ता

एएनजेड खबरमार्च २३, २०२३

चिनियाँ राजदूत छन सङले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई भेटेका छन्।

खड्का निवास गल्फुटार पुगेर राजदूत सङले आज उपसभापति खड्कासँग भेटवार्ता गरेका हुन्।

भेटका अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा विस्तृत छलफल भएको उपसभापति खड्काको सचिवालयले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया