आइतबार, फागुन २०, २०८० |Sun Mar, 2024
अक्ल्याण्डको समय: ०१:१९ |सिड्नीको समय: २३:१९ |काठमाडौंको समय: १८:०४

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

एएनजेड खबरमार्च २४, २०२३

नेपाल प्रहरीको प्रमुखमा एआईजी वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

सरकारले वरियता क्रम अनुसार नै १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

आईजीपीमा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको पनि दावी रहेको थियो।

तपाइँको प्रतिक्रिया