शनिबार, फागुन १९, २०८० |Sat Mar, 2024
अक्ल्याण्डको समय: १२:२१ |सिड्नीको समय: १०:२१ |काठमाडौंको समय: ०५:०६

बलात्कारको आरोपमा न्यायाधीस गिरी पक्राउ !

एएनजेड खबरअप्रिल ११, २०२३

बलात्कारको आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गिरी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया