सोमबार, फागुन २१, २०८० |Mon Mar, 2024
अक्ल्याण्डको समय: ०९:२९ |सिड्नीको समय: ०७:२९ |काठमाडौंको समय: ०२:१४

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल

एएनजेड खबरअप्रिल १३, २०२३

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी बनेका छन्। उनी महासङ्घको २० औं अध्यक्ष बनेका हुन् ।

ढकाल महासङ्घको ५७ औं साधारणसभाबाट निर्वाचन अध्यक्ष बनेका हुन् ।उनलाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको सपथ खुवाएका थिए।

ढकाल यसअघि महासङ्घको वरिष्ठ उपाध्यक्ष थिए ।

तपाइँको प्रतिक्रिया