शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १२:०७ |सिड्नीको समय: १०:०७ |काठमाडौंको समय: ०५:५२

नेपाल र युएईबिचको फ़ाइनल खेल , हजारौं दर्शकको साथ

एएनजेड खबरमे १, २०२३

बर्षाका कारण रोकिएको नेपाल र युएईबिचको क्रिकेट खेल पुन: शुरु भएको छ । आज किर्तिपूरस्थीत क्रिकेट मैदानमा भईरहेको खेल हेर्न हजारौं दर्शकको उपस्थिति रहेको छ।

नेपालले टस जितेर बलिङ गरिरहेको छ । नेपालले युएईलाई निकै दवाबमा राखेको छ।

यदी खेल रोकिएको खण्डमा भोली पुनः खेल हुनेछ भने सो खेल पनि नभएमान सपरओभर र पहिलो सुपर ओभर पनि टाई भएमा दोस्रो सुपर ओभर त्यसपछि पनि नभएमा आईसीसीको निर्णय अनुसार नेपाल बिजय हुने देखिन्छ । नेपाल बरियतामा १४ नम्बरमा र यूएई १९ औं नम्बरमा छ।

तपाइँको प्रतिक्रिया