सोमबार, फागुन २१, २०८० |Mon Mar, 2024
अक्ल्याण्डको समय: ०८:२१ |सिड्नीको समय: ०६:२१ |काठमाडौंको समय: ०१:०६

बालुवाटारमा प्रचण्ड, देउवा र ओली आज पनि छलफलमा जुटे

एएनजेड खबरमे १४, २०२३

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक चलिरहेको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी रहेका छन्।

आजको छलफलमा समसामयिक राजनीतिक अवस्थामा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीका प्रभावशाली नेताहरुस पक्राउ पर्न थालेपछि प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट भइरहेको छ ।

तपाइँको प्रतिक्रिया