सोमबार, असोज ८, २०८० |Mon Sep, 2023
अक्ल्याण्डको समय: १७:०४ |सिड्नीको समय: १४:०४ |काठमाडौंको समय: ०९:४९

अष्ट्रेलियाको एडिलेडमा तीज मेला हुँदै

एएनजेड खबरअगस्ट २८, २०२३

अष्ट्रेलियाको एडिलेडमा हरितालिका तीजको अवसरमा तीज मेलाको आयोजना हुने भएको छ।

नेपाली महिला दिदीबहिनीहरुको महान् चाड तीजको अवसरमा सेप्टेम्बर ११ मा तीज मेला हुन लागेको हो।

उक्त कार्यक्रमलाई थ्री केजी इन्टरटेनमेन्ट एण्ड इभेन्ट र चन्द्र सूर्य इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजनामा गरेका हुन्।

सो तीज मेलामा नेपालकी चर्चित कलाकार कमल वोली, मेलिना राई र गौरी मल्लले विशेस प्रस्तुती दिने आयोजकले जनाएको छ।

कार्यक्रम साँझ ६ बजेबाट सुरु हुने छ।

तपाइँको प्रतिक्रिया