शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०४:४२ |सिड्नीको समय: ०२:४२ |काठमाडौंको समय: २२:२७

मनाङ मर्स्याङ्दीका प्रमुख प्रशिक्षक अष्ट्रेलिया पलायन !

एएनजेड खबरअगस्ट ९, २०२३

मनाङ मर्स्याङ्दी फुटबल क्लबका प्रमुख प्रशिक्षक विष्णु गुरुङ अष्ट्रेलिया पलायन भएका छन् ।

नेपालका नाम चलेका फुटबल खेलाडीहरू अष्ट्रेलिया पलायन भइरहको बेला गुरुङ विदेशिने पहिलो प्रशिक्षक बनेका हुन्।

गुरुङ मंगलबार राति अष्ट्रेलिया उडेका छन्। उनले सिड्नीमा अवस्थित फेवा एफसीमा प्रशिक्षण दिने भनिएको छ । तर तत्कालको लागी गुरुङ चिफ गेष्टको रुपमा जान लागेका हुन्।

उनले ए लाइसेन्स प्रशिक्षक पनि अष्ट्रेलियामा नै बसेर प्रो लाइसेन्सको कोर्स गर्ने बताइएको छ।

तपाइँको प्रतिक्रिया