शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:०४ |सिड्नीको समय: १९:०४ |काठमाडौंको समय: १४:४९

कोरिया सरकारले आवेदन दिएका सबै नेपालीलाई परीक्षामा सहभागी गराउने

एएनजेड खबरजनवरी ९, २०२४

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत पानीजहाज निर्माणको कामका लागि भाषा परीक्षामा सहभागी भएका सबैले उत्पादनमूलक क्षेत्रको कामका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् ।

कोरिया सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माणको कामका लागि भाषा परीक्षामा सहभागी भएका सबैले उत्पादनमूलक क्षेत्रको कामका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् ।

कोरिया सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको हो ।

तपाइँको प्रतिक्रिया