शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:०० |सिड्नीको समय: १९:०० |काठमाडौंको समय: १४:४५

नेपाल जोर्डनसंग २ – ० ले पराजित

एएनजेड खबरजुन ९, २०२२

काठमाडौं – एफसी एसियन कप छनोट फुटवल प्रतियोगितामा नेपाल जोर्डनसंग पराजित भएको छ । गएराति कुवेतमा भएको खेलको पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा जोर्डनले दूई गोल हानेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण नियमित गोलकिपर तथा कप्तान किरण चेमजोङसहित प्रमुख खेलाडी विना नै नेपाल मैदानमा उत्रिएको थियो ।

तपाइँको प्रतिक्रिया