बिहीबार, जेठ ३, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०४:३५ |सिड्नीको समय: ०२:३५ |काठमाडौंको समय: २२:२०

प्रधानमन्त्रीको भारत भ्रमण रद्द

एएनजेड खबरजनवरी ६, २०२२

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको हो । स्थगन सम्बन्धी औपचारिक जानकारी भने नआएको परराष्ट्र पन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । 

तपाइँको प्रतिक्रिया