शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०६:१३ |सिड्नीको समय: ०४:१३ |काठमाडौंको समय: २३:५८

अष्ट्रेलियामा छायांकन गरिएको ‘के पारा हो यस्तो’ को म्युजिक भिडियो सार्वजनिक

एएनजेड खबरफ्रेब्रवरी १०, २०२२

काठमाडौं– अष्ट्रेलियामा छायांकन गरिएको के पारा हो यस्तोको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक मनोज लाकान्द्रीको आवाज रहेको यस गीतमा शब्द र संगीत भने समिर आचार्यको रहेको छ ।
अष्ट्रेलियाको रमणिय स्थानहरुको छायांकन गरिएको यस भिडियोमा मोडल अर्चना क्षेत्रीको साथामा गायक स्ंवयले अभिनय गरेका छन् ।
पेन्टर कृष्णको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा ओम र्गोखालीको छायांकन, कृष्ण रसालको कोरियोग्राफी रहेको छ । भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन ।

हाल अष्ट्रेलियामा रहेका पेन्टर कृष्ण मोडलका साथै म्युजिक भिडियो निर्देशक हुन ।

तपाइँको प्रतिक्रिया