मंगलबार, फागुन ६, २०८१ |Tue Feb, 2025
अक्ल्याण्डको समय: ०१:५५ |सिड्नीको समय: २३:५५ |काठमाडौंको समय: १८:४०

रेखा थापाले गरिन् विवाह

एएनजेड खबरफ्रेब्रवरी १४, २०२२

काठमाडौं– अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। उनले बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन । थापा र शाही लामो समयदेखि प्रेममा थिए। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो ।

तपाइँको प्रतिक्रिया