आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २२:५४ |सिड्नीको समय: २०:५४ |काठमाडौंको समय: १६:३९

फेरि सर्‍यो एनआरएनएको निर्वाचन मिति

एएनजेड खबरमार्च ९, २०२२

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको मिति सरेको छ । एनआरएनएको यही मार्च २१ र २२ तारिखका लागि तय गरिएको निर्वाचनको मिति २४ र २५ तारिखमा सारिएको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनयनको समय थप गर्नुपर्ने भएकोले निर्वाचनको मिति ३ दिन सारिएको हो ।
तर पछिल्लो समय एनआरएनएभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवादकै कारण गत अक्टोबर २०२२ मा हुनुपर्ने संघको दशौं महाधिवेशन अझै हुन सकेको छैन ।

तपाइँको प्रतिक्रिया