शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २२:१७ |सिड्नीको समय: २०:१७ |काठमाडौंको समय: १६:०२

नेपालले पपुवा न्युगिनीलाई २ विकेट हरायो

एएनजेड खबरमार्च १७, २०२२

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ। बुधबार पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले चार बल बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।

ब्याटिङमा खराब सुरुवात गरे पनि  रोहित कुमार पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरेपछि २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

तपाइँको प्रतिक्रिया