आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०६:२८ |सिड्नीको समय: ०४:२८ |काठमाडौंको समय: ००:१३

‘मुटुमा माया छ’ सार्वजनिक

एएनजेड खबरअप्रिल १८, २०२२

काठमाडौं–  पवन ओलीको ‘मुटुमा माया छ’सार्वजनिक भएको छ। चर्चित गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली रहेको छ। लोक दोहोरि गीतमा बिष्णु माझी र कुलेन्द्र  रुचाइएका गायक गायिका हुन् ।उनीहरु दुइले गाएको गीतलाई अत्यधिक दर्शक हरुले रुचाएका छन् ।

पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र बिष्णु माझीको रहेको थियो।गीतको म्युजिक भिडियोमा अभिनय नायक पल शाह र जुना सुन्दासको रहेको छ।

भिडियो सम्पादन भने प्रविन भट्टले गरेका हुन् । मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा नवराज उप्रेदीको छायांकन श्याम कुँवरको कलर , बुद्धि तामांगको मेकअप समाबेश रहेको छ ।

तपाइँको प्रतिक्रिया