सोमबार, जेठ ७, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: १४:१८ |सिड्नीको समय: १२:१८ |काठमाडौंको समय: ०८:०३

वीर अस्पतालमा प्रधानमन्त्री दाँत चेकजाँच

एएनजेड खबरमे ९, २०२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको परीक्षण गराएका छन् । बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुगेका हुन् ।

डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । उनले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गराएका थिए ।

तपाइँको प्रतिक्रिया