बुधबार, वैशाख १९, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०४:५९ |सिड्नीको समय: ०२:५९ |काठमाडौंको समय: २२:४४

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको ३५ दिनः १० काम

एएनजेड खबरअप्रिल १, २०२४

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले पछिल्लो ३५ दिनमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । नयाँमन्त्री विराजभक्त श्रेष्ठ आएपछि मन्त्रालयले ३५ दिनमा गरेका महत्वपूर्ण १० काम सार्बजनिक गरिएको हो ।

जसमा क्रिकेट र फुटबल रंगशालाको अनुगमन गर्ने कार्यादेश दिएको, एन्फाका असिफियलको विदेश भ्रमणबारे एक्सन लिएको, क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार रकम वितरण गर्न पहल गरेको लगायतका काम गरेको सूची सार्वजनिक गरेको छ ।

तपाइँको प्रतिक्रिया