सोमबार, वैशाख ३१, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: १५:०३ |सिड्नीको समय: १३:०३ |काठमाडौंको समय: ०८:४८

मे १ तारिखबाट चीनले नेपालीलाई भिसा शुल्क नलिने

एएनजेड खबरअप्रिल २८, २०२४

काठमाडौं । छिमेकी देश चीनले नेपालीलाई भिसा शुल्क नलिने भएको छ। आगामी मे १ तारिखबाट नेपालीलाई यसअघि लिँइदै आइएको भिसा शुल्न नलिने नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ।

नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भिसा शुल्न नलिने घोषणा गरेको दूतावासले जनाएको छ।

भिसा शुल्न नलिए पनि एक्सप्रेश शुल्क २७ सय र सेवा शुल्क भने ४ हजार नेपाली रुपैयाँ लाग्नेछ। नेपालले भने चिनियाँ नागरिकलार्ई यसअघि पनि भिसा शुल्न लिने गरेको थिएन। सन २०२४ मे १ तारिखबाट नेपालीलाई भिसा शुल्क नलिने नियम लागू हुनेछ।

तपाइँको प्रतिक्रिया