आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०१:४२ |सिड्नीको समय: २३:४२ |काठमाडौंको समय: १९:२७

नविन र क्रिस्टिना थापाको अभिनयमा ‘तिम्रो यादले सार्वजनिक

एएनजेड खबरअप्रिल २७, २०२२

काठमाडौं – प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको ’तिम्रो यादले’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगित रहेको छ भने यस गीतमा नविन अधिकारी र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ ।गीतमा प्रेम र रोमान्सका पलहरुलाई आकर्षक रुपमा देखाइएको छ । प्रेमील जोडि विचको प्रेमलाई रमणिय स्थानमा छायाँकन गरिएको छ । सार्वजनिक गीतको भिडियो लाई नवराज उप्रेतीले छायांकन,विकाश दाहालले सम्पादन,जस बहादुर याक्खाले निर्देशन गरेका छन ।

तपाइँको प्रतिक्रिया