मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०८:५४ |सिड्नीको समय: ०६:५४ |काठमाडौंको समय: ०२:३९

राष्ट्रपतिका उम्मेदवार पौडेल भोट माग्दै डिल्लीबजार कारागारमा

एएनजेड खबरमार्च ३, २०२३

पाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेता पौडेलले आज (बिहीबार) चौधरीसँग भेटवार्ता गरेका हुन् । उनी चौधरी भेट्न डिल्लीबजार कारागारमा पुगेका थिए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीसँगको भेटवार्तामा राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् । चौधरीले राष्ट्रपतिका उम्मेदवार पौडेलसँग विभिन्न शर्तहरु राखेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया