न्यूजिल्याण्डका भव्य कृर्षि फारम, जुन नेपालीको पसिनाले पनि सिँचन्छन्
एएनजेड खबरजुन १४, २०२१
न्यूजिल्याण्ड कृर्षि उत्पादनको निर्यातमा संसारमै अगाडि छ । यहाँ उत्पादन भएका खाध्यान्य र फलफुल नेपाल समेत संसारभर पुग्छन् । विशाल कृर्षि फारमहरूको देश न्यूजिल्याण्डमा कृर्षिलाई आम्नो मुख्य कर्म बनाउने नेपालीहरूको पनि उल्लेख्य सङ्ख्या छ ।
तपाइँको प्रतिक्रिया