सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०७:२१ |सिड्नीको समय: ०५:२१ |काठमाडौंको समय: ०१:०६

तस्विरमा छिमेकीको आक्रमणमा परेको राजधानी

एएनजेड खबरफ्रेब्रवरी २५, २०२२

एजेन्सी – रूसीले आफ्नो छिमेकी देश युक्रेनमा शैन्य आक्रमण गरेको छ । रुसका सैनिकहरू शुक्रबार युक्रेनको राजधानी किएभतिर अघि बढिरहेका छन्।
अहिले त्यहाँको जनता त्रासमा बसिरहेका छन् । सयौ संख्यामा मानिसहरुको मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया