सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०७:१३ |सिड्नीको समय: ०५:१३ |काठमाडौंको समय: ००:५८

कांग्रेसको घोषणापत्र सार्वजनिक

एएनजेड खबरअप्रिल २४, २०२२

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको  छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका  सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् ।

सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ नारा दिइएको संकल्पमा काँग्रेसले शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि, रोजगारी, उद्यमलगायतमा जोड दिएको छ । 

तपाइँको प्रतिक्रिया